अहिलेको कठिन परिस्थितिबाट माथि उठेर प्रतिवाद र प्रतिरोध गर्छौंः ओली
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी अहिले कठिन परिस्थितिबाट गुज्रिरहेको स्वीकार गर्दै त्यसबाट उठेर प्रतिवाद र प्रतिरोध गर्ने बताएका छन् । शनिबार आयोजित नेकपा (एमाले) को पार्टी जागरण अभियान शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कठिनाइ