बालुवाटारमा प्रधानमन्त्री कार्की र राजनीतिक दलका नेताहरुबीच छलफल
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको सर्वदलीय बैठकमा सरकारका चार मन्त्रीसहित ११ राजनीतिक दलका प्रतिनिधिहरू सहभागी भएका छन् । बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल र कृषि