एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै
काठमाडौँ । नेकपा एमालेको १०औं केन्द्रीय कमिटी बैठक आज सकिँदैछ। ललितपुरको रामबाग महलमा तीन दिनदेखि जारी बैठकमा शुक्रबार बाँकी केन्द्रीय सदस्य, पोलिटब्युरो र पदाधिकारीहरूले धारणा राखेपछि समापन हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। बैठकमा अध्यक्ष केपी शर्मा ओलीको