पार्टीको महाधिवेशन मङ्सिर २७ गतेदेखि गर्न एमाले अध्यक्ष ओलीको प्रस्ताव
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैठकमा पार्टीको ११ औँ महाधिवेशन आगामी मङ्सिर २७, २८ र २९ गते गर्ने प्रस्ताव गरेका छन्। बुधबारबाट ललितपुरमा सुरु एमाले केन्द्रीय कमिटीको १० औँ बैठकलाई सम्बोधन गर्दै महाधिवेशन पोखरामा आयोजना गर्ने प्रस्ताव