गृह मन्त्रालयले ग-यो ३६ सहसचिवको सरुवा (सूचीसहित)
काठमाडौं । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र मन्त्रालयका सहसचिवसहित ३६ जनाको सरुवा गरेको छ । गृहमन्त्रीस्तरीय निर्णयअनुसार मन्त्रालय मातहतका दुई विभागका महानिर्देशकसहित ललितपुर, मोरङ, रुपन्देहीलगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू सरुवा भएका हुन् । मन्त्रालयका अनुसार सरुवा