जाँचबुझ आयोगका अध्यक्ष कार्कीसहित तीनजनाविरुद्ध सर्वोच्चमा रिट, पेशी भोलि
काठमाडौं । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा घटेका घटनाहरूको विषयमा छानबिन गर्न गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहित तीनजनाविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। अदालतका उपरजिष्ट्रार निराजन पाण्डेका आयोगका अध्यक्ष कार्कीसहित सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद