बालुवाटारमा सरकार, राजनीतिक दल र जेनजीसहितको त्रिपक्षीय छलफल जारी
काठमाडौं । सरकार, दल र जेनजीबीचको त्रिपक्षीय बैठक सुरू भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा त्रिपक्षीय बैठक सुरू भएको हो। फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको तयारी सम्बन्धमा प्रधानमन्त्री सुशीला कार्कीले त्रिपक्षीय बैठक बोलाएकी हुन्। प्रतिनिधिसभा निर्वाचनमा दल र जनजीहरूको सहभागिताका