आज प्रणय दिवस : ‘रानीमहल’मा तानसेन नगरपालिकाको विशेष कार्यक्रम
पाल्पा । प्रणय दिवसको अवसर पारी तानसेन नगरपालिकाले आज ‘रानीमहल’मा विशेष कार्यक्रम गर्दै छ । प्रणय दिवसको अवसरमा प्रेमजोडीहरुले विभिन्न उपहार आदान प्रदान गरी माया साटासाट गर्ने चलन छ । प्रेम दिवसको अवसरमा प्रेमको प्रतीक रानीमहल पुग्ने २५ जोडीलाई तानसेन