भनिन्छ, कवि तथा साहित्यकारहरु आफ्नो भावनामा बग्छन् र मर्म लेख्छन् । यो कति सत्य हो, त्यो उनै जानुन् । तर, गीतकार राम रेप्चुङ राईले भने गीतमा प्राय आफ्नै कथाव्याथा उन्छन् । रेप्चुङले दुई सयभन्दा बढी गीत रेकर्डिङ गराइसकेका छन् ।