मदनकृष्ण श्रेष्ठको जीवनमा आधारित चलचित्र बन्दै
काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनमा आधारित चलचित्र निर्माण हुने भएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत चलचित्रको औपचारिक घोषणा गरिएको हो। चलचित्रको शीर्षक ‘मदनकृष्ण’ राखिएको छ। निर्देशक मिलन चाम्सले निर्देशन गर्ने यस चलचित्रमा अभिनेता महेश त्रिपाठीले मदनकृष्ण श्रेष्ठको भूमिका