सिनेमाघरमा आजदेखि ‘जय हो’ प्रदर्शन
काठमाडौं । सिनेमाघरमा आजदेखि चलचित्र ‘जय हो’ प्रदर्शनमा आएको छ । शुक्रबार प्रदर्शनअन्तर्गत देशभरका सिनेमाघरमा चलचित्र ‘जय हो’ प्रदर्शनमा आएको हो । चलचित्रको यही बुधबार राजधानीमा प्रिमियर शोको आयोजना गरिएको थियो । प्रिमियर शोमा चलचित्र हेर्न सिनेमाकर्मी र पत्रकारको बाक्लो