चलचित्र छायांकनका क्रममा निर्देशकले प्रियंकाको अण्डरवेयर हेर्न चाहे
काठमाडौँ । अभिनेत्री प्रियंका चोपडाले बलिउडमा चलचित्र छायांकनका समयमा एक निर्देशकले आफ्नो अण्डरवेयर हेर्न चाहेको बताएकी छन् । हालै एक अन्तर्वार्तामा बलिउडमा आफूसँग भएको एक घटना सम्झँदै उनले सो कुरा बताएकी हुन् । उनका अनुसार यो घटना सन् २००२ देखि