६१ जना शताब्दी महिलापुरुषका अनुभव पुस्तकमा
काठमाडौँ । एकसय वर्ष पूरा गरेका देशभरका ६१ जना शव्ताव्दी महिलापुरुषको कथा समेटिएको पुस्तक सार्वजनिक भएको छ । बर्मामा दोश्रो बिश्वयुद्द लडेका वीर सिपाही दोलखाका एकसय एक वर्षीय शताव्दी पुरुष चन्द्रबहादुर सुनार अनि त्यही बिश्वयुद्दमा २२ औ दिनसम्म बन्करमा बसेर ज्यान