ऐतिहासिक कात्तिक नाच शनिबार रातीबाट सुरु
काठमाडौं । ललितपुरको ऐतिहासिक कात्तिक नाच शनिबार रातीबाट सुरु भएको छ । ३ सय ८१ वर्षदेखि निरन्तर रुपमा सञ्चालन भइरहेको ऐतिहासिक कात्तिक नाच यसवर्ष १० दिनसम्म चल्नेछ । सो क्रममा झन्डै एक दर्जन नाच प्रदर्शन गरिन्छ । नाचको पहिलो दिन पाटन