जनगायक जेबी टुहुरेको निधन
काठमाडौं । जनगायक जेबी टुहुरे (जुठबहादुर खड्गी) को निधन भएको छ । टुहुरेको ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा आज निधन भएको हो । मंगलबार कलंकीस्थित घरमा एक्कासी लडेपछि उहाँलाई बयोधा अस्पताल लगिएको थियो । उहाँलाई मुटु, फोक्सो, मधुमेह