‘अडिएका पाइला’ लिएर आए विष्णु सापकोटा
काठमाडौं । विष्णु सापकोटाको उपन्यास ‘अडिएका पाइला’ लोकार्पण भएको छ। काठमाडौंको प्रज्ञा–प्रतिष्ठानको डबलीमा शनिबार आयोजित एक कार्यक्रममा लेखक मञ्जुश्री थापा र लेखक विष्णु सापकोटाले पुस्तक लोकार्पण गरे। कार्यक्रममा लेखक तथा अनुवादक मञ्जुश्री थापाले पुस्तकमा बौद्धिक तहका युवाहरूको एउटा जेनरेसनको चित्रण