अनुहार रंगाउदै कमर्शियल आर्टिष्ट संघका चित्रकार
भैरहवा । भैरहवामा जारी छैठौं लुम्बिनी प्रादेशिक महोत्सवको स्टल नं. आइटी १ र २ मा एक हुल झुम्मिएको थियो । कोही कुर्सीमा बसेर सेल्फी क्यामेरामा अनुहार हेर्दै थिए भने कोही स्टलमा सजाइएको फ्रेम हेर्दै मुस्कुराइरहेका थिए । भिड देखेर चित्रकारहरुको ब्रस