सर्वोत्कृष्ट सूचनामूलक छोटो भिडियो निर्माण गर्ने दुई प्रहरी सम्मानित
काठमाडौं । इन्टरपोलद्वारा आयोजित प्रतियोगितामा सर्वोत्कृष्ट सूचनामूलक छोटो भिडियो निर्माण गर्ने प्रहरी निरीक्षकद्वय नारायण थापा र उमेश गुरुङ श्रेष्ठ सम्मानित भएका छन् । नेपाल प्रहरी पूर्व संगठन प्रमुख मञ्चले उनीहरुलाई उम्मान गरेको हो । साथै मञ्चले सगरमाथामा नेपालको राष्ट्रिय झण्डा,