सिनेमा हलमा सुपर फ्लप तर ओटिटीमा सुपरहिट ६ फिल्म
मुम्बई । वास्तवमा सन् २०२३ बलिउडको दृष्टिकोणले निकै राम्रो रह्यो । यो वर्ष धेरै बलिउड फिल्महरूले बक्स अफिसमा आफ्नो रिलिजसँगै हलचल मच्चाउन सफल भए । योसँगै केही ठूला फिल्म थिए, जसलाई हलमा मन पराइन र ती फिल्महरु नराम्रोसँग फ्लप भयो