कोच मिलनले पूरा गरिन् वाचा, राजनको संगीतमा विनोदसँग गरिन् गीत रेकर्ड
काठमाडौँ । द भ्वाइस अफ नेपालको कोचसमेत रहेकी गायिका मिलन नेवारले द भ्वाइसको टप आठमा पुगेका विनोद राई र आफ्नो स्वरमा रहेको गीत ल्याउन लागेको जानकारी दिएकी छन् । द भ्वाइसको कार्यक्रमै आफ्नो टिममा रहेका विनोद राईलाई ब्लाइन्ड अडिसनमा आफूसँग गीत