शाहरूखकी श्रीमती गौरी खान भन्छिन्, ‘अभिनय संसारकै खराब पेशा’
मुम्बइ । शाहरुख खानले २५ अक्टोबर १९९१ मा गौरी खानसँग विवाह गरेका थिए । यो जोडी ३२ वर्षदेखि सुखी दाम्पत्य जीवन बिताइरहेका छन् । शाहरुख खानकी श्रीमती गौरी खान आफ्नो घर र परिवारलाई एकै ठाउँमा राख्न कडा मेहनत गर्छिन् ।