‘सालार’को सुनामीमा पनि डंकीले कमायो ३२३ करोड
मुम्बइ । सुपरस्टार शाहरुख खानको फिल्म ‘डंकी’ ले बक्स अफिसमा लगातार कमाई गरिरहेको छ । यो फिल्म प्रभासको फिल्म ‘सालार’ भन्दा कमाइको हिसाबले पछाडी भए पनि हरेक दिन करोडौंको कलेक्सन गरिरहेको छ । शाहरुख खानको फिल्मले देशमा मात्रै होइन विदेशमा