पत्रकार सुवेदीको फिल्म सतिदेवीलाई सेन्सर बोर्डको ‘यु सर्टिफिकेट’
काठमाडौं । पत्रकार तथा फिल्म निर्देशक लक्ष्मण सुबेदीको फिल्म केन्द्रिय चलचित्र जाँच समितिवाट पास भएको छ । निर्देशक सुबेदीका अनुसार चलचित्र सतीदेवीले युनिभर्सल (यु) सर्टिफिकेट पाएको छ । ‘मेरो लेखन, गीत, निर्माण अनि निर्देशनमा बनेको सामाजिक कथानक चलचित्र ‘सतीदेवी’ले केन्द्रिय