मिस्टर नेपाल–२०२३ को उपाधि कार्कीलाई
काठमाडौं । मिस्टर नेपाल–२०२३ को उपाधि मोरङका समर्पण कार्कीले जितेका छन् । काठमाडौंका निमेष कपाली फस्ट रनरअप, काभ्रेका कृषल श्रेष्ठ सेकेण्ड रनरअप, चितवनका विजयी दुवाडी थर्ड रनरअप र भक्तपुरका असिम लामिछाने फोर्थ रनरअप घोषित भएका छन् । शनिबार राति सम्पन्न