नरहे यो जिन्दगी’मा रोमाण्टिक मुडमा देखिए रोशनी र सञ्जय ( भिडियो )
काठमाडौँ । अमेरिकाको ओहायो राज्यमा बसोबास गरिरहेका गीतकार गोपाल लोहारको शब्दमा रहेको ‘नरहे यो जिन्दगी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा स्वर गंगा गजमेरको रहेको छ भने मानसी किरणको संगीत र संगीत संयोजन रहेको छ। प्रेमिल शैलीको भिडियोमा