‘सक्किगोनि’को १०० औं उत्सव सगरमाथाको काखमा
सोलुखुम्बु । हास्य टेलिश्रृंखला ‘सक्किगोनि’ले १०० औं अंकको उत्सव सोलुखुम्बुको पत्तालेमा मनाएको छ । सोलुदुधकुण्ड नगरपालिका–८ स्थित पतालेको गौरीटापमा टेलिश्रृंखलाको सफलता कार्यक्रम आयोजना गरेकोे हो । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ सोलुमा मनाइएको कार्यक्रमको अवसरमा कलाकर्मी, सहयोगी लगायत गरि