सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट
काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङले आइतबार बिदाइ भेटघाट गरेका छन्। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध सुदृढीकरण, आर्थिक तथा विकास सहकार्य विस्तार र संसदीय सम्बन्धलाई अझ मजबुत बनाउने