आचारसंहिता उल्लंघनको आरोपमा आयोगद्वारा बालेन र हर्क साम्पाङलाई २४ घण्टे स्पष्टीकरण माग
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन शाह र श्रम तथा संस्कृति पार्टीका उम्मेदवार हर्क साम्पाङसहित तीन जनाभन्दा बढी उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ। आयोगका अनुसार उनीहरूले सामाजिक सञ्जालमार्फत आचारसंहिता विपरीत हुने गरी प्रचारप्रसार