माओवादी केन्द्रको केन्द्रीय समिति महाधिवेशन आयोजक समितिमा रूपान्तरण
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक सम्पन्न भएको छ। दुई दिनसम्म चलेको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा पेश गरिएको प्रतिवेदन परिमार्जनसहित पारित गर्दै केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्ने निर्णय गरेको छ। बैठकमा प्रचण्डले