देश फेरि दुर्घटनातर्फ जान सक्ने खतरा छ : प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन नजिकिँदै गर्दा पनि देश अझै असहज अवस्थामा रहेको बताएका छन्। नेकपा माओवादीका नेताहरूलाई पार्टीमा स्वागत गर्ने क्रममा उनले देशमा पुनः राजनीतिक दुर्घटना हुन सक्ने चेतावनी दिए। प्रचण्डले निर्वाचनको