छानबिन समिति गठनमा विपक्षी दल एकमत, संसद खुलाउन सभामुखले गरे प्रचण्डलाई आग्रह
काठमाडौं । भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय समिति गठन नभएसम्म सदन चल्न नदिने विपक्षी दलहरूले निर्णय गरेका छन् । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको बैठकले भिजिट भिसाको दुरुपयोग गरी भइरहेको मानव तस्करीको