पार्टीको आधिकारिकता दाबी गर्दै देउवा पक्षले निर्वाचन आयोगमा बुझायो कागजात
काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले आफूहरू नै पार्टीको आधिकारिक नेतृत्व भएको दाबी गर्दै निर्वाचन आयोगमा कागजात बुझाएको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा बहुमतभन्दा बढी केन्द्रीय सदस्यहरूको टोली बुधबार आयोग पुगेको हो। गगन थापा–विश्वप्रकाश शर्माको नेतृत्वमा गत पुस