नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रञ्जिता श्रेष्ठ नै कायम
काठमाडौं, साउन २८ । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षमा रञ्जिता श्रेष्ठ नै कायम रहने निर्णय गरेको छ। आयोगले नाउपाले पठाएको पदाधिकारी हेरफेर सम्बन्धी विवरणलाई प्रक्रियासम्मत नभएको भन्दै पुरानै अभिलेखलाई निरन्तरता दिने निर्णय गरेको हो। पार्टीका केही सदस्यले