निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग छलफल गर्ने
काठमाडौं । प्रतिनिधि सभा विघटनपछि तय भएको आगामी निर्वाचनको सन्दर्भमा निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग छलफल गर्न लागेको छ । फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधि सभा निर्वाचनका सम्बन्धमा आयोगले बिहान ११:३० बजे प्रमुख राजनीतिक दलहरूसँग संवाद गर्ने कार्यक्रम तय