स्थानीय तहको निर्वाचन : मतदाता नामावलीमा दाबी-विरोध आजदेखि
काठमाडाैं । निर्वाचन आयोग आगामी ३० वैशाखमा तय भएकाे स्थानीय तहकाे निर्वाचनमा हाेमिएकाे छ । जसअन्तर्गत आजदेखि मतदाता नामावलीमा दाबी-विराेध सुरु भएकाे छ । आयाेगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार २६ फागुनसम्म मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने, कसैले झुटो