वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्न के के गर्दैछ निर्वाचन आयोग ?
काठमाडौं । सरकारले घोषणा गरेकै दिन स्थानीय तहको निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले द्रुत गतिमा काम गरिरहेको छ । सरकारले २०७९ वैशाख ३० गते देशभर एकसाथ स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरिसकेको छ । सोही मितिमा निर्वाचन सम्पन्न गर्न र