संविधान संशोधन छलफल बहिष्कार गर्दै जेनजीको ६ बुँदे सर्त, ‘सम्झौता कार्यान्वयन नभएसम्म सहभागिता हुँदैन’
काठमाडौं । जेनजी आन्दोलनका अगुवाहरूले सरकारले आह्वान गरेको संविधान संशोधनसम्बन्धी छलफल बहिष्कार गरेका छन्। विगतमा सरकारसँग भएको सम्झौता कार्यान्वयन नभएको तथा प्रक्रिया अपारदर्शी र एकलौटी रहेको आरोप लगाउँदै उनीहरूले छलफलमा सहभागी नहुने घोषणा गरेका हुन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत गठन