आयोगको बाहनामा अपराधको ढाकछोप र कानुनी प्रक्रिया अवरुद्ध गर्नु अनुचित : संविधानविद् डा. आचार्य
काठमाडौं । संविधानविद् डा. भीमार्जुन आचार्यले आयोग गठनलाई कारण देखाएर आपराधिक घटनामा संलग्न व्यक्तिहरूलाई कारबाहीबाट जोगाउने प्रयास अनुचित भएको बताएका छन्। उनले भदौ २३ र २४ गते भएका घटनाको सन्दर्भमा टिप्पणी गर्दै सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, “२३ गतेको घटनामा