कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीको टुंगो आज
काठमाडौँ । कोशी प्रदेशमा नयाँ मुख्यमन्त्रीको आज टुंगो लाग्दैछ । सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो र नेकपा एमालेको समर्थनमा नेपाली कांग्रेसको विद्रोही पक्षधर केदार कार्की मध्ये को मुख्यमन्त्री बन्ने भन्ने छिनोफानो आज हुँदैछ । मुख्यमन्त्रीमा दुईजनाको दाबेदारी प्रस्तुत