राष्ट्रिय सभा सदस्य निर्वाचनको मनोनयन दर्ता पुस २३ गते
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । आगामी माघ ११ गतेका लागि तय भएको निर्वाचन कार्यक्रम अनुसार पुष २० गते निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशित हुनेछ । प्रकाशित मतदाता नामावलीमाथी दाबी