यो सरकार हाम्रो पदयात्रा नसकिदैँ ढल्न सक्छः ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बर्तमान सरकार चाँडै ढल्ने दावी गरेका छन । डडेल्धुरामा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार चाँडै ढल्ने दावी गरेका हुन । ‘यो सरकार ढाल्नै पर्दैैन, यो त