झुलाघाट-चिवाभञ्ज्याङ यात्रा सम्भावनाको अध्ययन गर्ने यात्राः केपी ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले सुरु गरेको झुलाघाट-चिवाभञ्ज्याङ यात्रा सम्भावनाको अध्ययन गर्ने यात्रा भएको बताएका छन् । बिहीबार बैतडीको झुलाघाटबाट यात्राको उद्घघाटन गर्दै अध्यक्ष ओलीले शिक्षा, स्वास्थ्य तथा रोजगारीका सम्भावनाको अध्ययन गर्ने र जनता संग सघन