एक हप्ताभित्र सुकुम्वासी समस्या हल गर्ने गरी ऐन संशोधन गर्ने प्रधानमन्त्रीको दाबी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सुकुम्वासी समस्या हल गर्नका लागि एक हप्ताभित्र ऐन संशोधन गर्ने दाबी गरेका छन् । सोमवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा पार्टीको वेबसाइट सार्वजनिक गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनले एक हप्ताभित्र सुकुम्वासी समस्या