काठमाडौं । नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयमा पदभार ग्रहण गरेका छन्।
उनले आज बेलुकी शपथ ग्रहण पश्चात पदभार ग्रहण गरेका हुन्।

२३ फाल्गुन २०८०, बुधबार