भैरहवाको जहाज नउडेपछि रविलाई भरतपुर लगिँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भैरहवा पुग्ने कार्यक्रम ढिलाइ भएको छ। खराब मौसमका कारण भैरहवातर्फको उडान रद्द भएपछि उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही समय प्रतिक्षामा बसेका थिए । रास्वपा नेता गणेश पराजुलीका अनुसार अब लामिछानेलाई