‘कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामाथि आक्रमणका दोषीलाई कारबाही गर्नुपर्छ’
काठमाडाैं । नेकपा (एमाले) का नेता ठाकुर गैरेले जेन-जी आन्दोलनका नाममा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामाथि भएको आक्रमणको सत्यतथ्य छानविन गरी दोषीलाई कानूनी कारबाही गरिनुपर्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । लोकतान्त्रिक