काठमाडौं । नेकपा एमालेको आज बसेको सचिवालय बैठकले प्रदेश र निर्वाचनको संयोजक गर्ने गरी नेताहरूलाई जिम्मेवारी तोकेको छ ।
उपमहासचिव लेखराज भट्टका अनुसार कोशी– शेरधन राई, मधेश– लीलानाथ श्रेष्ठ, बागमती– महेश बस्नेत, राजधानी– डा. राजन भट्टराई, गण्डकी– खगराज अधिकारी, कर्णाली– यामलाल कँडेल, सुदूरपश्चिम–गणेश ठगुन्ना र संगठन विभाग– भानुभक्त ढकाल तोकिएका छन् ।




















