निर्वाचनको मिति सार्ने दुस्साहस गरे चुप लागेर नबस्ने प्रचण्डको चेतावनी
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ʻप्रचण्डʼले कुनै तर्क र बहानामा निर्वाचनको मिति सार्ने दुस्साहस नगर्न चेतावनी दिएका छन्। शनिबार पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। संयोजक प्रचण्डले सरकारले निर्वाचनको मिति सार्ने