असोज १ गते राष्ट्रिय शोक बिदा दिने निर्णय
काठमाडौं । सरकारले असोज १ गते राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय शोक मनाउँदै असोज १ गते सार्वजनिक बिदा दिने निर्णय भएको गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले बताए । उक्त दिन राष्ट्रिय