आफ्ना नेता कार्यकर्ता आगजनी र लुटपाटमा संलग्न भेटिए कडा कारबाही गर्न माओवादीको सुझाव
काठमाडौं । नेकपा माओवादी केन्द्रले आगजनी र लुटपाटमा आफ्ना नेता-कार्यकर्ता संलग्न भेटिए कडा कारबाही गर्ने स्पष्ट पारेको छ। पार्टी प्रवक्ता अग्नि सापकोटाले विज्ञप्ति जारी गरेर तथ्य र प्रमाण फेला परे कारबाही गर्न सरकारलाई सुझाव पनि दिएको छ। ‘हाम्रो पार्टीको कार्यालयहरू,